
काठमाडौँ। नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)को बागमती प्रदेश अध्यक्षमा भीमप्रसाद दाहाल सर्वसम्मत हुनुभएको छ ।
दोलखाका दाहाल समाजवादी बागमतीको प्रथम अधिवेशनबाट अध्यक्ष बन्नुभएको हो । फागुन ३, ४ र ५ गते काठमाडौँमा भएको अधिवेशनले प्रदेश सचिवमा एल पी श्रेष्ठलाई चयन गरेको छ । ।
उपाध्यक्षमा गोविन्द नेपाली र राजु श्रेष्ठ, उपसचिवमा नानिराम चौलागाई, निरू खरेल, दिपक धनुके चयन हुनुभएको छ ।
अधिवेशनबाट दाहालको नेतृत्वमा १ सय ८६ सदस्यीय कमिटी सर्वसम्मत् भएको पार्टीका केन्द्रीय उपाध्यक्ष तथा बागमती प्रदेश इन्चार्ज डा गंगालाल तुलाधरले जानकारी दिनुभएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- मोहनबहादुर बस्नेतको सांसद पद स्वतः निलम्बन
- साढे ५ वर्ष बित्दा पनि बनेन नयाँ संसद भवन
- चौध महिनापछि धुमधामसँग देउवालाई प्रधानमन्त्री पद हस्तान्तरण गर्छु
- गभर्नरमा योग्यताका आधारमा क्षमतावान व्यक्ति नियुक्त हुन्छ : प्रधानमन्त्री
- पूर्वमन्त्री बस्नेतविरुद्ध भ्रष्टाचार मुद्दा : तीन अर्ब २१ करोड बिगो माग दाबी
- राष्ट्रपति पौडेलद्वारा बौद्ध स्तूपामा पूजा, आराधना
- लुम्बिनीमा शोभायात्रा, प्रधानमन्त्रीद्वारा औपचारिक कार्यक्रम उद्घाटन
- आज किराँत समुदायले उँभौली पर्व मनाउँदै
- आज २५६९ औं बुद्ध जयन्ती मनाइँदै
- यी हुन् राजसंस्था पुन:स्थापना संयुक्त जनआन्दोलन समितिको बैठक निर्णयहरु