अर्थमन्त्री पुनले अमेरिकी राजदूतसँग भने– नेपाल भर्जिनल्याण्ड हो, लगानी गर्नुस्
२७ फागुन २०८०, आइतवार
काठमाडौँ । भारत र नर्वे तथा स्विट्जरल्यान्डसहित चार सदस्यीय युरोपेली ब्लक इएफटिएले लगानी र निर्यात प्रवर्द्धन गर्नका लागि एक सय अर्ब डलरको स्वतन्त्र व्यापार सम्झौतामा हस्ताक्षर गरेका छन् । सोह्र वर्षसम्म लामो वार्तापछि त्यो सम्झौतामा हस्ताक्षर गरिएको हो ।