छुटाउनुभयो कि?

४ वर्षदेखि प्रयोगविहीन छन् गड्डाचौकी भन्सारका एक्सरे मेसिन

कञ्चनपुर । कञ्चनपुरमा पर्ने गड्डाचौकी भन्सार कार्यालयमा जडान गरिएको एक्सरे मेसिन प्रयोगविहीन बनेको छ । विसं २०७४ मा भन्सार कार्यालयले भारतबाट आउने यात्रुले ल्याएका झोला तथा सामग्री जाँच गर्न जडान गरेको मेसिन चार वर्षदेखि प्रयोगविहीन बनेको हो ।

+