गृहमन्त्रीद्वारा समाजवादीको कार्यालय निरीक्षण
2081-12-15
दाङ । दाङका ८३ सामुदायिक वन डढेलोको उच्च जोखिममा रहेका छन् । चुरे क्षेत्रमा रहेका सामुदायिक वन डढेलोको उच्च जोखिममा रहेको डिभिजन वन कार्यालयले जनाएको छ ।