सहकारीको बचत रकम अपचलन गर्ने २० जना पक्राउ, ४६ जना फरार
2082-01-06
रुपन्देही। बुटवलमा शनिवार बिहान भएको गोली प्रहार घटनामा भारतीय युवक संलग्न रहेको प्रहरीको निष्कर्ष छ । भारतीय युवकले नेपाली युवतीलाई विवाह गर्न दबाब दिएको, तर युवतीले अस्वीकार गरेपछि गोली प्रहार भएको प्रहरीको प्ररम्भिक अनुसन्धानबाट खुलेको छ।