राप्रपाले प्रदर्शन गर्ने भएपछि शिक्षकहरूले बिहानै सके आन्दोलन
2082-01-07
दाङ । तुलसीपुर उपमहानगरपालिका–१३ निवासी रामकुमारी चौधरीको कानुन पढ्दै हुनुहुन्छ । तर घरको अवस्था कमजोर छ । घरबाट उहाँको पढाइ खर्च जुटाउन हम्मेहम्मे पर्छ । तर, पनि ‘कानुन’ पढ्ने इच्छा जाहेर गरेपछि उहाँलाई घरपरिवारको पूर्ण समर्थन छ ।