छुटाउनुभयो कि?

कक्षा १२ को परीक्षा समेत प्रभावित हुने संकेत

काठमाडौँ । शिक्षकहरुको  आन्दोलनका कारण सामुदायिक विद्यालयमा भर्ना अभियान प्रभावित भएको छ । शिक्षकहरू काठमाडौँ केन्द्रित प्रदर्शनमा सहभागी हुँदा सामुदायिक विद्यालयमा शैक्षिक गतिविधि त ठप्प नै छन् अझ बढी असर भने भर्ना कार्यक्रमलाई परेको छ ।

+