छुटाउनुभयो कि?

निजामती विधेयक टुंग्याउन बडूको संयोजकत्वमा उपसमिति गठन

काठमाडौँ । सङ्घीय निजामती विधेयकलाई निष्कर्षमा पुर्‍याउन संसदीय उपसमिति गठन भएको छ । निजामती विधेयकलाई निष्कर्षमा पुर्‍याउन प्रतिनिधिसभा, राज्य व्यवस्था तथा सुशासन समितिले  दिलेन्द्रप्रसाद बडूको संयोजकत्वमा ११ सदस्यीय उपसमिति गठन गरेको हो । 

+