छुटाउनुभयो कि?

आज महाशिवरात्रि, बिहानैदेखि पशुपतिनाथ सहितका शिवालयमा घुइँचो

काठमाडौँ । भगवान् शिवजी उत्पत्ति हुनुभएको रातका नामबाट नामकरण भएको महाशिवरात्रि पर्व आज देशभरका शिवालयमा विधिपूर्वक पूजा, आराधना एवं दर्शन गरी मनाइँदै छ ।

+