छुटाउनुभयो कि?

पार्किङ शुल्क उठाउन नपाउने काठमाडौँ महानगरपालिकाको निर्णय सर्वोच्चद्वारा बदर

काठमाडौँ । व्यावसायिक भवनका धनीले पार्किङ दस्तुर उठाउन नपाउने काठमाडौँ महानगरपालिकाले गरेको निर्णयलाई सर्वोच्च अदालतले बदर गरेको छ ।  सम्पत्ति उपभोग गर्ने वा व्यवसाय गर्ने हकमा अङ्कुश लगाउने अधिकार नेपालको संविधानको धारा २२८ से स्थानीय तहलाई प्रदान नगरेको बताउँदै सर्वोच्च अदालतको संवैधानिक इजलासले उक्त निर्णयलाई  अमान्य र बदर घोषित गरेको हो ।

+