इच्छाकामनामा सुन्तला महोत्सव
१७ पुष २०८०, मङ्गलवार
इलाम । इलाम नगरपालिका–५ बरबोटेका किसान सामवेद चापागाईँले २० रोपनी क्षेत्रफलमा सुन्तलाखेती गर्नुभएको छ । “मैले २०६० सालदेखि सुन्तलाखेती गर्न थालेको, यस वर्ष सबैभन्दा बढी १० लाख रुपैयाँमा बेच्न सफल भएको छु”, चापागाईँले भन्नुभयो ।