१६ औँ योजना कार्यान्वयन योग्य बनाउँछौँ : उपाध्यक्ष डा. श्रेष्ठ
१६ पुष २०८०, सोमवार
काठमाडौँ । जागरूक युवा अभियान नेपालले आज ‘नेपाली टोपी । नेपाली पहिचान’ को नारासहित अभियानका रूपमा ११औँ नेपाली टोपी दिवस मनाएको छ ।