छुटाउनुभयो कि?

माओवादीले ध्वस्त बनाएको मङ्गलसेन दरबार पुनःनिमार्ण गर्न माग

अछाम । माओवादी द्वन्द्वकालमा ध्वस्त भएको  मङ्गलसेन दरबार अहिलेसम्म पुनः निर्माण हुन सकेको छैन । अलपत्र अवस्थामा रहेको अछाम दरबारको निर्माण छिटो सम्पन्न गर्न माग गर्दै अछामका सरोकारवालाले सरकारको ध्यानाकर्षण गराएका छन् । 

+