जङ्गली हात्तीबाट बाली जोगाउन रातभर जाग्राम
२२ पुष २०८०, आइतवार
मकवानपुर । राष्ट्रियसभा सदस्य निर्वाचनका लागि प्रदेश निर्वाचन कार्यलय बागमती प्रदेशले आज मतदाताको अन्तिम नामावली सार्वजनिक गरेको छ । आयोगले सार्वजनिक गरेको अन्तिम नामावली अनुसार बागमती प्रदेशबाट ३ सय ४७ मतदाताले मतदान गर्नेछन् ।