छुटाउनुभयो कि?

क्रिकेटर सन्दीप लामिछानेलाई सजाय तोक्न आज पेशी

काठमाडौँ । बलात्कार मुद्दामा दोषी ठहर गरिएका क्रिकेटर सन्दीप लामिछानेको सजाय आज तोकिने भएको छ । गत पुस १३ गते जिल्ला अदालत काठमाडौँबाट दोषी ठहर  लामिछानेलाई सजाय तोक्नका लागि आजलाई पेशी तोकिएको थियो । 

+