छुटाउनुभयो कि?

नेप्सेको उकालो यात्रा कायमै

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)  परिसूचकको उकालो यात्रा  जारी छ । नेप्से परिसूचक बुधबार ९ दशमलव ५० अंकले बढेर २ हजार ८९ दशमलव ६२ को विन्दुमा कायम भएको हो ।

+