छुटाउनुभयो कि?

छाडा चौपाया व्यवस्थापनका लागि लगाइएको महायज्ञबाट ५८ लाख संकलन

पोखरा ।  बजार क्षेत्रमा छाडिएका पशु चौपाया व्यवस्थापनका लागि लगाइएको महायज्ञबाट ५८ लाख रुप्रयाँ भन्दा बढी रकम संकलन भएको छ ।  गौशाला सञ्चालनको दिगो स्रोत खोजी गर्ने उद्देश्यले गएको पुस २६ देखि माघ ४ गतेसम्म महायज्ञ लगाइएको हो ।

+