छुटाउनुभयो कि?

एकीकृत समाजवादी राष्ट्रियसभा निर्वाचनसँँगै महाधिवेशनमा केन्द्रित

काठमाडौँ। सत्तारुढ दल नेकपा एकीकृत समाजवादी पछिल्लो समय राष्ट्रियसभा निर्वाचनसँँगै  महाधिवेशनमा केन्द्रित भएको छ । सत्ता गठबन्धन टिकाउन निर्णयक भूमिका खेल्दै आएको एकीकृत समाजवादीको महाधिवेशन आगामी जेठको पहिलो साताको लागि तोकिएको छ । एकीकृत समाजवादीले मातहतका कमिटीलाई महाधिवेशनमा केन्द्रित गर्न थालेको छ ।

+