विमान दुर्घटनामा ज्यान गुमाएकाको सम्झनामा स्मृतिसभा
१ माघ २०८०, सोमवार
काठमाडौँ । प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आज तीनवटा खेल हुने भएका छन् । कोशी प्रदेश र नेपाल पुलिस क्लबबीचको खेल कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा आज बिहान ९ः १५ बजे सुरु हुने छ ।