छुटाउनुभयो कि?

हेटौँडाबाट ६ महिनामा ३ अर्ब राजस्व

हेटौँडा । आन्तरिक राजस्व कार्यालय, हेटौँडाले ६ महिनामा लक्ष्यभन्दा  कम राजस्व सङ्कलन गरेको छ । कार्यालयका अनुसार चालु आर्थिक वर्षको साउनदेखि पुस मसान्तसम्म ४ अर्ब १४ करोड  ३० लाख ९५ हजार रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य रहेकामा २ अर्ब ९३ करोड ११ लाख ७६ हजार राजस्व सङ्कलन भएको जनाइएको छ । 

+