छुटाउनुभयो कि?

एकीकृत जाँच चौकीको काम तीब्र

भैरहवा । निर्माणाधीन एकीकृत जाँच चौकी (आइसीपी)को काम तीब्र रुपमा भइरहेको छ । जग्गा हस्तान्तरण भई काम शुरु भएको एक वर्षभित्र आयोजनाको ३० प्रतिशत भौतिक प्रगति एवं २५ प्रतिशत आर्थिक प्रगति भएको जनाइएको छ । 

+