विकासको मूल आधार सुशासन : राष्ट्रपति
२५ माघ २०८०, बिहिवार
काठमाडौँ । नेपाल प्रहरीले ६ महिनामा अवैध हतियारसहित १ सय ३४ जनालाई पक्राउ गरेको छ । चालु आर्थिक वर्षको ५ महिनामा देशका विभिन्न स्थानबाट अवैध हातहतियारसहित १ सय ३४ जनालाई पक्राउ परेको प्रहरीले जनाएको छ ।