एसीसी वुमन्स प्रिमियर कप : आज नेपाल माल्दिभ्ससँग खेल्दै
१ फागुन २०८०, मङ्गलवार
काठमाडौँ । एसिसी महिला प्रिमियर लिग क्रिकेटअन्तर्गत माल्दिभ्सविरुद्धको खेलमा नेपालले टस जितेको छ । मलेसियाको क्वालालाम्पुरमा भर्खरै भएको टसमा नेपाली टोलीकी कप्तान इन्दु बर्माले टस जितेर पहिला ब्याटिङ रोजेकी छन् ।