छुटाउनुभयो कि?

फाहमा इजरायली सैन्य कारबाहीले नरसंहार निम्त्याउन सक्ने चेतावनी

काठमाडौँ । संयुक्त राष्ट्रसंघले फाहमा इजरायली सैन्य कारबाहीले नरसंहार निम्त्याउन सक्ने चेतावनी दिएको छ ।  राष्ट्रसङघीय मानवीय मामिला उप–महासचिव मार्टिन ग्रिफिथ्सले मङ्गलबार राफाह इजरायली सैन्य कारबाहीले गाजामा नरसंहार निम्त्याई निरीह नागरिक मानिसहरू मृत्यु हुनसक्ने चेतावनी दिनुभएको हो । 

+