कृषि-पर्यटन

दूधको मूल्य घटेपछि गाईपालक किसान चिन्तित

रामेछाप ।  रामेछाप जिल्लाका गाईपालक किसानका सबै दूध जिल्लामा रहेको डेरी सञ्चालकहरुले नलिएका कारण सहकारीलाई सस्तोमा बेच्नु बाध्य हुनुपर्दा यहाँका किसान चिन्तित बनेका छन् ।  यसअघि प्रतिलिटर रु ७७ मा बिक्री हुने गरेको दूध अहिले दुग्ध सहकारीले मूल्य घटाएर प्रतिलिटर रु ५४  मा झरेकाले किसान चिन्तित बनेका हुन् ।