जीवनशैली

माओवादी लडाकू पूर्णकुमार बाख्रामा रमाउँदै

इलाम । कुनै बेला नेकपा माओवादीको  लडाकू बनेर सशस्त्र युद्धमा होमिनुभएका फाकफोकथुम गाउँपालिका–४ का पूणर्कुमार राई (दिपेन)  अहिले बाख्रासँग रमाइरहनुभएको छ ।  पूणर्कुमारले ६ वर्ष दुबईमा बसेर फर्केपछि फाकफोकथुम–४ लुम्देस्थित फावाखोला डाँडामा व्यावसायिक बाख्रापलन व्यवसाय सञ्चालन गर्नुभएको हो ।