Breaking News

पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य फेरि बढ्यो

काठमाडौँ ।  नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ । निगम सञ्चालक समितिको आजको बैठकले आज राति १२ बजेदेखि लागु हुनेगरी पेट्रोल, डिजेल र मट्टीतेलको मूल्यवृद्धि गरेको हो ।