
काठमाडौँ । कोरोना भाइरस संक्रमण (कोभिड–१९)महामारीसँगै बिग्रिएको अर्थतन्त्र सुधार्न सरकारले नयाँ कदम चाल्ने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले अर्थतन्त्रमा सुधार्नको लागि घोषणा गर्ने तयारी भइरहेको जानकारी गराउनुभएको छ ।
प्रधानमन्त्रीले बिहीबार काठमाडौंमा रेस्पोन्सिबल बिजनेस समिटलाई सम्बोधन गर्दै त्यस्तो जानकारी गराउनुभएको हो । तथ्यांक हेर्दा अर्थतन्त्रमा सुधारको अनुभूति भएपनि व्यवहारमा जनतामा आशाको सञ्चार हुन नसकेको र त्यसका लागि अझै मिहिनेत गर्नुपर्ने प्रधानमन्त्रीको भनाई छ । ‘अर्थतन्त्र सुधारमा केन्द्रित रहेर अझ बृहत बैठक र केही नयाँ घोयष गर्ने तयारी गरिरहेको छु’ कार्यक्रममा प्रधानमन्त्रीले भन्नुभयो ।
प्रधानमन्त्रीले अर्थतन्त्र सुधार्नको लागि आफूले बुधबार प्रशासकीय सुधारका विषयमा बृहत छलफल समेत सुनाउनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न
- राजेन्द्र लिङ्देनविरुद्ध निर्वाचन आयोग पुगे नवराज सुवेदी
- रसुवाको बाढी प्रभावित क्षेत्रमा नेपाल र चीनको समन्वयमा पुनर्निर्माण शुरु
- आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना, २९ जना घाइते
- कञ्चनपुरमा छाउगोठमा सुतेकी महिलाको सर्पदंशबाट मृत्यु
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै