
काठमाडौँ । सुनको भाउ आज फेरि बढेको छ । आइतबार उकालो लागेको सुनको भाउ आज फेरि तोलामा १ हजार २ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार आइतबार प्रतितोला एक लाख ६७ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुन आज एक लाख ६८ हजार ७ सय रुपैयाँ पुगेको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस २ हजार ९ सय अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
आज चाँदीको मूल्य समेत तोलामा १५ रुपैयाँले बढेको छ । चाँदी प्रतितोला १ हजार ९ सय ७० रुपैयाँमा खरिदबिक्री भएको महासंघले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- मोहनबहादुर बस्नेतको सांसद पद स्वतः निलम्बन
- साढे ५ वर्ष बित्दा पनि बनेन नयाँ संसद भवन
- चौध महिनापछि धुमधामसँग देउवालाई प्रधानमन्त्री पद हस्तान्तरण गर्छु
- गभर्नरमा योग्यताका आधारमा क्षमतावान व्यक्ति नियुक्त हुन्छ : प्रधानमन्त्री
- पूर्वमन्त्री बस्नेतविरुद्ध भ्रष्टाचार मुद्दा : तीन अर्ब २१ करोड बिगो माग दाबी
- राष्ट्रपति पौडेलद्वारा बौद्ध स्तूपामा पूजा, आराधना
- लुम्बिनीमा शोभायात्रा, प्रधानमन्त्रीद्वारा औपचारिक कार्यक्रम उद्घाटन
- आज किराँत समुदायले उँभौली पर्व मनाउँदै
- आज २५६९ औं बुद्ध जयन्ती मनाइँदै
- यी हुन् राजसंस्था पुन:स्थापना संयुक्त जनआन्दोलन समितिको बैठक निर्णयहरु