
काठमाडौँ । संयुक्त राज्य अमेरिकामा अवैध रुपमा बस्दै आएका हजारौँ आप्रवासी पक्राउ परेका छन् ।
आइतबार मात्रै अवैध रूपमा बसेको आशङ्कामा करिब एक हजार आप्रवासीलाई पक्राउ गरिएको अमेरिकी अध्यागमन तथा भन्सार प्रवर्तन (आईसीई)ले राति एसोसिएटेड प्रेसलाई बताएको छ ।उत्तरी टेक्सासमा ८४ जना आप्रवासीलाई पक्राउ गरी आईसीईको डलासको क्षेत्रीय कार्यालयमा लगिएको आईसीईका प्रवक्ताले बताउनुभयो ।
बिहीबारसम्म देशभर करिब एक हजार तीन सय जना आप्रवासीलाई पक्राउ गरिएको होमनले जानकारी दिनुभयो । ट्रम्पको प्रशासन नेशनल एसोसिएशनमा छाप मारेको हो । एजेन्सी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- दुईवटा विषय थाती राखेर उपसमितिले बुझायो विद्यालय शिक्षा विधेयकको प्रतिवेदन
- रसुवामा स्याउ बोकेको गाडीमा भेटियो ठूलो परिमाणमा सुन
- दुर्गा प्रसाईंलाई थप ४ दिन हिरासतमा राख्न अदालतको अनुमति
- पानी पर्ने बादल सक्रिय, सतर्क रहन विभागको आग्रह
- २५ बुँदे ‘सगरमाथा कार्य आह्वान’ जारी गर्दै सगरमाथा संवाद सम्पन्न
- कारको ठक्करबाट मर्निङ वाकमा निस्किएका दुई महिलाको मृत्यु
- हिमाल जोगाउनु भनेको पृथ्वी, महासागर र मानवता जोगाउनु हो : प्रधानमन्त्री
- मोहनबहादुर बस्नेतको सांसद पद स्वतः निलम्बन
- साढे ५ वर्ष बित्दा पनि बनेन नयाँ संसद भवन
- चौध महिनापछि धुमधामसँग देउवालाई प्रधानमन्त्री पद हस्तान्तरण गर्छु