
काठमाडौँ । आइसिसी यू-१९ महिला टी-२० विश्वकप क्रिकेटमा नेपालले आज दोस्रो खेल खेल्दैछ। मलेसिया जारी खेलमा नेपालले आज स्कटल्याण्डसँग खेल्दैछ।
मलेसियाको बंगीस्थित वाइएसडी-युकेएम क्रिकेट ओभलमा नेपाली समयअनुसार खेल दिउँसो सवा १२ बजेदेखि शुरू हुनेछ।
नेपाल पहिलो खेलमा बंगलादेशसँग पाँच विकेटले पराजित भएको थियो। त्यतिबेला नेपालको ब्याटिङ चल्न नसक्दा ५२ रनमै अल आउट हुन पुगेको थियो।
आज त्यसलाई सुधार गर्दै जितको खोजीमा नेपाल हुनेछ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- प्रतिनिधि सभाबाट दशरथ चन्द विश्वविद्यालय विधेयक पारित
- रवि लामिछानेको बन्दीप्रत्यक्षीकरण रिटमा आज सुनुवाइ हुँदै
- यूएईलाई हराउँदै नेपाल महिला विश्वकप छनोटको ग्लोबल क्वालिफायरमा
- दुईवटा विषय थाती राखेर उपसमितिले बुझायो विद्यालय शिक्षा विधेयकको प्रतिवेदन
- रसुवामा स्याउ बोकेको गाडीमा भेटियो ठूलो परिमाणमा सुन
- दुर्गा प्रसाईंलाई थप ४ दिन हिरासतमा राख्न अदालतको अनुमति
- पानी पर्ने बादल सक्रिय, सतर्क रहन विभागको आग्रह
- २५ बुँदे ‘सगरमाथा कार्य आह्वान’ जारी गर्दै सगरमाथा संवाद सम्पन्न
- कारको ठक्करबाट मर्निङ वाकमा निस्किएका दुई महिलाको मृत्यु
- हिमाल जोगाउनु भनेको पृथ्वी, महासागर र मानवता जोगाउनु हो : प्रधानमन्त्री