+

नागरिक समाजद्वारा संसद् बैठक शीघ्र बोलाउन आग्रह

काठमाडौँ । नागरिक समाजका अगुवाहरुले संसद् बैठक यथाशक्य चाँडो बोलाउन आग्रह गरेका छन् । सबै ऐनकानुन सदनबाटै बन्नुपर्ने उनीहरुको आग्रह छन् । 


नागरिक समाजका अगुवाहरु डा केदारनरसिंह केसी, गोपालकृष्ण घिमिरे, निर्मला शर्मा, विष्णु निष्ठुरी, उपेन्द्रकेशरी न्यौपाने, प्रेमबहादुर खड्का, शेरबहादुर केसी, युवराज घिमिरे, चरण प्रसाईं, डा चोपलाल भुसाल, राजन कुइँकेल, डा अनिलविक्रम कार्की, डा सञ्जीव तिवारी, डा भूपेन्द्र बस्नेत, डा बद्री रिजाल लगायत समाजका सदस्यहरुको आइतबार भएको बैठकले अध्यादेशको मार्ग नरोज्न सरकारको ध्यानाकर्षण गराएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै