कफीखेतीबाट वार्षिक १३ लाख आम्दानी
२९ फागुन २०८०, मङ्गलवार
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालसँग छलफल गर्नुभएको छ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष समेत रहनुभएका दाहालले मंगलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा उहाँहरुसँग छलफल गर्नुभएको हो ।