विपिनको खोजी तथा रिहाइको प्रयास गरिदिन आग्रह
२९ फागुन २०८०, मङ्गलवार
काठमाडौँ । एशियाली विकास बैंक (एडिबी को नेपालका लागि देशीय निर्देशक आर्नो कोशवाले अर्थमन्त्री वर्षमान पुनसँगभेटवार्ता गर्नुभएको छ । भेटवार्तामा द्विपक्षीय साझेदारी मजबुत बनाउने र सम्भावित आयोजनामा लगानीका लागि थप सहकार्य गर्ने विषयमा छलफल भएको छ ।