रूसमा विमान दुर्घटना, १५ जनाको मृत्यु
३० फागुन २०८०, बुधवार
काठमाडौँ। त्रिकोणात्मक अन्तर्राष्ट्रिय टि–२० शृङ्खलाको फाइनल खेलमा नेपाल पपुवा न्युगिनीसंग ८५ रनको विशाल अन्तरले पराजित भएको छ । प्रतियोगिताको फाइनल खेलमा जितका लागि १७२ रनको लक्ष्य पछ्याएको नेपाल १६.३ ओभरमा अल आउट हुँदै ८५ रनमा सिमित भयो ।