छुटाउनुभयो कि?

महिनावारी विभेद अन्त्य सङ्कल्प प्रस्ताव कार्यान्वयन गर्न निर्देशन

काठमाडौँ । संसदमा प्रस्तुत गरिएको महिनावारी विभेद अन्त्यसम्बन्धी सङ्कल्प प्रस्ताव कार्यान्वयन गर्न निर्देशन सरकारलाई निर्देशन भएको छ । राष्ट्रियसभाको आजको बैठकले ‘मर्यादित महिनावारीका लागि महिनावारी विभेदको अन्त्यसम्बन्धी’ सङ्कल्प प्रस्ताव पारित गर्दै त्यसको कार्यान्वयनका लागि सरकारलाई निर्देशन दिएको हो ।

+