उपर्दाङ्गगढीको कोतघर पुनर्निर्माण शुरु
2081-10-08
मोरङ । पथरी शनिश्चरे वडा नम्बर ८ का सुप्रिम विक र पर्वत चौधारी सहित विद्यार्थीको दैनिकी फेरिएको छ । उनीहरूले विद्यालयमा सिकेको सीपले गाउँघरमा समेत सहयोग पाएको छ ।