सिडमा नागरिक समाजले छायाँ प्रतिवेदन बुझाउने
2081-10-20
म्याग्दी। सहकारी ठगीको आरोपमा म्याग्दीका जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापा पक्राउ परेका छन् ।जिसस प्रमुख थापालाई जिल्ला प्रहरी कार्यालय म्याग्दीले पक्राउ गरेको हो ।