छुटाउनुभयो कि?

यस्तो रहेछ १४ किलो सुन विमानस्थलबाट बाहिर निकाल्ने योजना

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले बिहीबार राति ११ः४० बजे विमानस्थलबाट करिब १४ किलो सुन बरामद गर्‍यो ।  १४ किलो सुन बोकेका व्यक्ति कसरी त्यति निष्फिक्री विमानस्थल भित्र हिँडिरहेका छन् ? ठुलो शक्तिको आड भरोसा  वा सेटिङ विना करिब १४ करोड रुपैयाँ बराबरको सुन लिएर हिँड्ने जोखिम उठाउँछ ? 

+