छुटाउनुभयो कि?

एसियाका शिक्षकको श्रम सम्मान निरासाजनक

काठमाडौँ । एसियाका शिक्षकको श्रम सम्मान निरासाजनक देखिएको छ ।  एजुकेशन इन्टरनेशनल, एसिया प्रशान्त क्षेत्र’ले गरेको अध्ययनले यस क्षेत्रका सामुदायिक तथा निजी शिक्षालयका शिक्षकको मानव अधिकार, श्रमिक अधिकार तथा सेवा सुविधाको समग्र अवस्था निराशाजनक रहेको निचोड निकालेको हो ।

+