छुटाउनुभयो कि?

माघी हर्षोल्लासका साथ मनाइँदै

काठमाडौँ । मुलुकको विभिन्न ठाउँमा छरिएर बसेका थारू समुदायले माघी हर्षोल्लासपूर्व मनाइरहेका छन् । माघीका अवसरमा बाँकेको राप्तीसोनारी गाउँपालिका–३ स्थित भुवरभवानी मन्दिर परिसरमा आइतबारदेखि माघको ४ गतेसम्म माघी मेला लागेको छ ।

+