छुटाउनुभयो कि?

कर्णालीमा बहुवर्षे योजनाको अवधि ३ वर्ष

जाजरकोट । कर्णाली प्रदेशमा बहुवर्षे योजनाको अवधि तीन वर्ष बनाइएको छ। प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयले हरेक बहुवर्षे योजनाको अवधि ३ वर्ष हुने निर्देशिका पारित गरेको छ। वर्षेनी बहुवर्षे ठेक्काको नाममा हुने गरेको ढिलासुस्तीलाई समयमै सम्बोधन गर्न प्रदेश सरकारले यस्तो निर्देशिका ल्याएको हो । 

+