एकीकृत समाजवादी राष्ट्रियसभा निर्वाचनसँँगै महाधिवेशनमा केन्द्रित
६ माघ २०८०, शनिवार
काभ्रे । रोशी गाउँपालिका–११ भिमखोरीको तीन सय ६९ घरधुरीमा राष्ट्रिय प्रसारण लाइन जडान भएको छ । प्रसारण लाइन जडान कार्य सम्पन्न भएपछि शुक्रबार रोशी गाउँपालिका अध्यक्ष दिनेश लामाले विद्युतीकरणको शुभारम्भ गर्नुभएको छ ।