कोशीमा चार मन्त्री र दुई राज्यमन्त्री थपिए
२६ माघ २०८०, शुक्रवार
नुवाकोट । प्रधानमन्त्री पुष्पकमल दाहालले कमजोर अवस्थामा पुगेको देशको अर्थतन्त्र क्रमशः सुधारको बाटोमा ल्याउन सफल भएको बताउनुभएको छ । नुवाकोटको विदुरमा शुक्रबारदेखि शुरु भएको आठौँ नुवाकोट महोत्सवलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले एक वर्षअघि निकै सङ्कटमा पुगेको देशको अर्थतन्त्र अहिले लयमा फर्किएको स्पष्ट पार्नुभएको हो ।