परराष्ट्र मन्त्रालयले जारी गर्यो मध्यपूर्वी एसियाका लागि ‘ट्राभल एडभाइजरी’
2082-03-05 अगाडि
काठमाडौँ । इन्टरनेटको प्रयोग गर्न अन्तर्राष्ट्रिय दूरसञ्चार सङ्घ (आइटीयु)ले निर्धारण गरेको विश्वव्यापी मापदण्ड विपरीत नेपालमा वर्ल्डलिङ कम्युनिकेसनले गैरकानुनी रुपमा फ्रि वाईफाईका नाममा शहरका विभिन्न चोक र गल्लीहरुमा मापदण्ड विपरीतका राउटर राखेर संचालनमा ल्याएको छ ।