फिचर

हिमाल जोगाउने अभियानमा सिरिजङ्घा गाउँपालिका

ताप्लेजुङ ।  ताप्लेजुङको सिरिजङ्घा गाउँपालिका हिमाल जोगाउने अभियानमा जुटेको छ । दिन प्रतिदिन जलवायु परिर्वतनका कारण हिमताल, हिमनदीका साथै हिमालको अस्तित्व सङ्कटमा पर्दै जान थालेपछि गाउँपालिका हिमाल जोगाउने अभियानमा जुटेको हो ।