अन्तर्राष्ट्रिय वित्त निगमले लगानी विस्तार गर्ने
2081-05-25 अगाडि
काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी निर्यात प्रवर्द्धन गर्ने एवं व्यापार घाटा न्यूनीकरण गर्ने प्रतिबद्धता जनाउनुभएको छ । चाडपर्व लक्षित शुपथ मूल्य पसल असोज ७ बाट सञ्चालन गर्न तयारी भइसकेको छ ।