
काठमाडौँ । लोकदोहोरी गायिका संगिता पहरी सम्मानित भएकी छन् ।
लोकदोहोरी गायिका पहरी राष्ट्रिय ओप्सना म्युजिक अवार्ड – २०२४ को ग्राण्ड फाइनबाट सम्मानित भएकी हुन् । ओप्सना फिल्मस प्रा.लिको आयोजनामा शनिबार भएको कार्यक्रमा उनलाई सर्वोकृष्ट काठे लोक दोहोरी गायिका (नक्कली ) बाट सम्मान गरिएको हो ।
सांस्कृतिक संस्थान (राष्ट्रिय नाचघर) मा आयोजित अवार्ड कार्यक्रममा लोकदोहोरी गायिका पहरीलाई पूर्वमन्त्री पार्वत गुरुङले सम्मान पत्र प्रदान गर्नुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- खुले सरकारी विद्यालय
- आज सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुदै
- दुम्कीबासमा डाइभर्सन बगाउँदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध
- विद्यालय कर्मचारी परिषदद्वारा आन्दोलनको घोषणा
- नीति तथा कार्यक्रमका लागि संसदमा पूर्वाभ्यास सम्पन्न
- केआइआइटीमा नेपाली छात्राको मृत्यु : परराष्ट्रले थाल्यो कूटनीतिक पहल
- मन्त्रिपरिषद् बैठक र राज्यमन्त्रीको शपथ स्थगित
- कोशी प्रदेशमा लगानीको प्रचुर सम्भावना छ : प्रधानमन्त्री
- शिक्षक महासंघले गरेको सम्झौतामा विद्यालय कर्मचारी परिषद्को असहमति
- रोजगारी वृद्धि गर्नेगरी नीति तथा कार्यक्रम ल्याउन देउवाको सुझाव