
मुगु जिल्ला सोरु गाउँपालिका अन्तर्गत विजय मावि कालैका विद्यार्थीले न्यानो कपडा र स्कुल ड्रेस पाउँदा देखिएको खुसी । व्याक टु लाइफ नामक अन्तरराष्ट्रिय संस्थाको आर्थिक र कर्णाली सामुदायिक विकास केन्द्र मुगुको सहकार्यमा मुगुका ८ वटा विद्यालयका एक हजार ८५ विद्यार्थीलाइै न्यानो कपडा र स्कुल ड्रेस वितरण गरिएको छ । तस्बिर : नृपेन्द्रबहादुर मल्ल/रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- प्रधानमन्त्रीको उपस्थितिमा ग्वार्को ओभरपासको उद्घाटन
- ६१ किलो सुन तस्करी प्रकरणमा अमला रोक्का पक्राउ
- ‘फ्रि वाईफाईको खेलमा गैरकानुनी झेल’ गर्ने अधिकार कसले दियो ?
- रास्वपाद्वारा संसदबैठक बहिस्कार, प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हट्यो
- आलमलाई सफाइ दिने दुई न्यायाधीश न्यायपरिषदमा तानिए
- विनयी खोलाले यात्रुवाहक बस बगायो, सबै यात्रुको सकुशल उद्धार
- त्रिदेशीय टी-२०आई : अन्तिम खेलमा नेपाल र स्कटल्याण्ड खेल्दै
- पाठकलाई पक्राउ नगर्न उच्च अदालतको अन्तरिम आदेश
- मितेरी सहकारी ठगीमा संलग्न भण्डारीलाई कम्बोडियाबाट काठमाडौँ ल्याइयो
- नारायणगढ-बुटवल सडक खण्ड फेरि अवरुद्ध