
एजेन्सी । मदिरा मानिसले पिउने पदार्थ हो । तर दुनियाँमा केही यस्ता अचम्मका घटना पनि भेटिन्छ, जनावरले समेत मदिरा पिएको । छिमेकी मुलुक भारतमा यस्तो भेटिएको छ ।
हरियाणाका एक किसानले पालेको एउटा राँगोले मस्तसँग मदिरा पिउने गरेको छ । सुल्तान नामको त्यो राँगो खासमा शुक्राणु बिक्रीको लागि पालिएको हो ।
१३ वर्षको त्यो राँगोको लम्बाई ६ फिट छ । वजन एक टन भन्दा पनि बढी रहेको त्यो राँँगो भारतमा निकै चर्चित छ । त्यसको मूल्य ३५ करोड भारु तोकिएको छ । शुक्राणु बिक्री गरेर यसको मालिकले वार्षिक एक करोड रुपैयाँ कमाउँछन् ।
त्यो राँगोले हरेक दिन मदिरा पिउन रुचाउँछ । राँगोमा मदिराको लत भएको देखेर त्यस वरपरका स्थानीय आश्चर्यचकित हुन्छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- खुले सरकारी विद्यालय
- आज सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुदै
- दुम्कीबासमा डाइभर्सन बगाउँदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध
- विद्यालय कर्मचारी परिषदद्वारा आन्दोलनको घोषणा
- नीति तथा कार्यक्रमका लागि संसदमा पूर्वाभ्यास सम्पन्न
- केआइआइटीमा नेपाली छात्राको मृत्यु : परराष्ट्रले थाल्यो कूटनीतिक पहल
- मन्त्रिपरिषद् बैठक र राज्यमन्त्रीको शपथ स्थगित
- कोशी प्रदेशमा लगानीको प्रचुर सम्भावना छ : प्रधानमन्त्री
- शिक्षक महासंघले गरेको सम्झौतामा विद्यालय कर्मचारी परिषद्को असहमति
- रोजगारी वृद्धि गर्नेगरी नीति तथा कार्यक्रम ल्याउन देउवाको सुझाव